आजबाट रेखाको पलाँस प्रदर्शनमा, प्रिमियरबाट आयो मिश्रित प्रतिक्रिया

चैत, काठमाडौं ।

आजबाट चलचित्र 'पलाँस' प्रदर्शनमा आएको छ । सुवास कोईरालाले निर्देशन गरेको यो चलचित्रमा रेखा थापा मुख्य भुमिकामा छिन्  । गोबिन्द शाहीको वितरण रहेको यो चलचित्र आजबाट देशभरका ७० वटा हलमा एकसाथ प्रदर्शन भएको निर्माण टिमले बताएको छ ।

चलचित्र प्रदर्शनमा आएसँगै सिंगल स्कृनमा दर्शकको चाप बढेको बुझिएको छ । तर काठमाडौंका सबै मल्टिप्लेक्स हलहरुमा भने चलचित्रले ठाउँ पाएको छैन । राजधानीका तिन मल्टिप्लेक्सहलमा मात्र 'पँलास'ले ठाउँ पाएको छ । चलचित्रमा रेखा थापा, कामेश्वर चौरासिया, अयुव केसी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

यसैबिच बिहिबार साँझ 'पलाँस'को प्रिमियर शो गरीएको छ । प्रिमियरमा चलचित्रकर्मि तथा सञ्चारकर्मिहरुको उपस्थिती थियो । निर्देशक कोईराला बाहेकको निर्माण टिम तथा कलाकारहरु समेत देखिएका थिए । चलचित्र हेरीसकेपछि दर्शकले मिश्रित प्रतिक्रिया दिए । समग्रमा चलचित्रले उठाएको विषयवस्तुलाई फिल्मकर्मी तथा सञ्चारकर्मीले तारिफ समेत गरे । चलचित्रलाई कृषा चौलागाईंले निर्माण गरेका हुन् ।