लोकगीतको क्षेत्रमा फैलिँदै मिलन

चैत, काठमाडौं ।

लोक तथा दोहोरी गीत क्षेत्रमा टिपिकल गीत गाउँने मिलन लामाका गीतहरु प्राय सदाबहार चलिरहन्छन् । 'माझिदाई पोखरा फेवा तालको' बोलको लोक गीतबाट अझ चर्चामा आएका मिलनले अहिलेसम्म दर्जनौं हिट गीतहरु दिइसकेका छन् ।

चितवनबासी गायक मिलनले धेरै भाषाका गीतहरु ल्याइसकेका पनि छन् । उनले फरक फरक भाषामा नेपाली भेषभुषा तथा संस्कृतीलाई जोड दिएर गीत बनाउने गर्दछन् ।  यस्तै मिलन लामा लोकगीतको क्षेत्रमा अझ फराकिलो बनेका छन् । उनले भर्खर मात्र पुनः फरक भाषाका तिन गीत रेकर्ड गराएका छन् । मिलनले आर्टिस्ट खबरलाई दिएको जानकारी अनुसार थारु गीत, कौरा गीत सहित तिनवटा फरक गीत आउँदो साता बजारमा आउनेछन् ।

छनियामा धुसुरा (थारु गीत), दमौलीको चाईना पुल (कौरा गीत) र मायालुले हासेर मुसुक्कै, घरै जान भुलियो भुसुक्कै (दोहोरी) गीत उनका अब आउने गीतहरु हुन् । मिलनले नेपाली संस्कृतिलाई जोगाउनका लागी फरक भाषाका गीतहरु गाउँदै आएको बताएका छन्  ।

मिलन लामासँग सम्बन्धित केहि भिडियोहरु हेर्नुहोस् ।

Video: youtube.com/artistkhabar