परिणीतिको ‘मेरी प्यारी बिन्दु’को पोस्टरमा यस्तो देखिए आयुष्मान

...

<p style="text-align: justify;"><b>चैत, काठमाडौं।</b>&nbsp;<br>बलिउड फिल्म 'हँसी तो फसी', 'इश्कजादे', 'शुद्ध देसी रोमांस' जस्ता फिल्मबाट शानदार अभिनयको तारिफ कमाएकी एक्ट्रेस परिणीति चोपडाको अपकमिङ फिल्म 'मेरी प्यारी बिंदु'को पहिलो पोस्टर रिलीज भएको छ। फिल्मका परिणीतिको साथमा आयुष्मान खुराना लिड रोलमा रहेका छन्। फिल्मको पोस्टरमा आयुष्मान खुराना चुडैलकी चोली लेखिएको उपन्यास हातमा लिएको देखिएका छन्।&nbsp;<br>मनिष वर्मा द्वारा निर्मित मेरी प्यारी बिंदुु एक महत्वकांक्षी गायिका र उनको प्रेमकथामा आधारित रहेको छ। यस फिल्मको कहानी कोलकताको पृष्ठभुमिमा बनाइएको छ। &nbsp;फिल्म १२ मे मा रिलिज हुँदैछ्। एजेन्सी</p>