ट्राफिकको फन्दामा मिलन अमात्य, एक महिनापछि पाइन् लाइसेन्स

चैत, काठमाडौं ।

चर्चित गायिका मिलन अमात्य ट्राफिकको फन्दामा परेकी छिन् । मिलनले ट्राफिक नियमको उल्लंघन गरेको कारण ट्राफिकको फन्दामा परेकी हुन् । स्कुटीमा हिड्ने मिलनले एक महिना अघि त्रिपुरेश्वरबाट न्युरोड जाने क्रममा लेन मिचेकी थिइन् । जसका कारणले ट्राफिकले उनलाई जरीवाना तिराएको हो । मिलनले बताएअनुसार उनलाई जरिवाना सहित दुईघण्टाको क्लास दिएरमात्र छोडिएको थियो । मिलनले सिभिल मल अगाडि सडक भिड भएको बेला अगाडी जान खोज्दा लेन मिचिएको बताएकि छिन् ।

मिलनले आफ्नो फेसबुकमा ट्राफिक नियम उल्लंघन गरेको कारण ट्रफिकको सजाय मिलेको र एक महिना पछि लाइसेन्स हात परेको लेखेकी छिन् । उनले आफ्नो ब्यस्तताले गर्दा तुरुन्तै जान नभ्याएकोले एक महिनापछि मात्र जरिवाना तिरेर क्लास लिएर लाइसेन्स लिएको बताइन् ।