नेपालटारमा बिद्यालय उद्घाटन सँगै साँस्कृतिक कार्यक्रम हुँदै

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> राजधानीको नेपालटारमा बिद्यालय उद्घाटन सँगै बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । सबैका लागी स्तरिय र सुलभ शिक्षा आजको आवश्यकता भन्ने उद्देश्यका साथ एभरेष्ट किड्स इंग्लिस स्कुल सेषमती नेपालटारको चैत २३ गते बुधबार समुद्घाटन हुने भएको हो । विगत लामो समय देखि चल्दै आएको यस एभरेष्ट इंग्लिस स्कुल ले वुधवार बाट किड्स स्कुल पनि संञ्चालनमा ल्याउन लागेको हो ।</p><p style="text-align: justify; ">साथै समुद्घाटन कार्यक्रमका साथमा राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको साथमा मिलन फिल्मस् प्रा.ली.को बेजोड साँस्कृतिक प्रस्तुती रहने बताइएको छ । सांस्कृतिक कार्यक्रममा निर्देशक मिलन श्रेष्ठ, गायक माधव थापा, कुमार भण्डारी, किरन कार्की, दिनेश श्रेष्ठ, गोकुल राउत र गायिकाहरु वर्षा सिलवाल, मोडल तथा गायिका सलिना सानु, कविना रोक्का, कालिका रोका, तथा नृत्यमा मन्सुधा श्रेष्ठ लगाएत अन्य विभिन्न कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।</p>