हेल्प नेपालबाट धुर्मुस सुन्तलीलाई पौनेलाख सहयोग

चैत, काठमाडौं ।

परोपकारी कार्यमा समर्पित संस्था हेल्प नेपाल नेटवर्कले धुर्मुस सुन्तली फाउण्डेसनको सक्रियतामा बर्दिबासमा निर्माण भइरहेको मुसहर बस्तीको निर्माणका लागि ७७ हजार २ सय ७० रुपैयाँ सहयोग गरेको छ ।

मंगलबार धुर्मुस सुन्तली फाउण्डेसनको कार्यालयमा हेल्प नेपालका सचिव लता घिमिरेले फाउण्डेसनकी कुञ्जना घिमिरे (सुन्तली) लाई सो रकमको चेक हस्तान्तरण गरिन् । उक्त सहयोग रकम हेल्प नेपाल नेटवर्कको कोरिया शाखाबाट उपलब्ध भएको हेल्प नेपालकी सचिव लता घिमिरेले बताइन् । फाउण्डेसनकी कुञ्जना घिमिरेले हेल्प नेपाल र त्यसका सहयोगी हातहरूलाई धन्यवाद दिँदै बर्दिबासमा तयार हुँदै गरेको मुसहर बस्तीको कार्य अन्तिम चरणमा पुगेको बताइन् ।