दयाले केकीलाई यसरी भित्र्याए घरमा (भिडियो)

...

<pre><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;एक ब्राह्मण समुदायकी चेली र तामाङ केटाको बिचको अन्तरजातिय प्रेमसम्बन्धमा आधारित चलचित्र 'घामपानी'ले प्रर्दशनको छेकोमा चलचित्रमा समावेश तामाङ सेलो गीत सार्वजनिक गरेको छ। सार्वजनिक 'आपालाई मेरो ' बोलको तामाङ सेलोमा दयाहाङ राई र केकी अधिकारीको प्रेम झल्किएको छ। गीतको भिडियोमा दयाले केकीलाई तामाङ संस्कृतिअनुसार घरमा भित्र्याएको सन्दर्भ जोडिएको छ। चन्द्रकुमार दोङको संगीत तथा &nbsp;फूलकुमार बम्जनको शब्द रहेको यस गीतमा &nbsp;सञ्जिव वाइवा, फूलकुमार बम्जन र जितु लोप्चनले स्वर दिएका छन्। सार्वजनिक भिडियोमा दयाहाङ र केकी का अलावा प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले र अरुणा कार्कीको अभिनय देख्न सकिन्छ।चलचित्र वैशाख १ गतेबाट रिलिज हुँदैछ ।&nbsp;</p><pre>songs video
<iframe frameborder="0" src="//www.youtube.com/embed/u1CIXq6c0gs" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>