निखिलको वास्तविक भोगाई :बुबालाई ३ दिन सम्म पारिएको थियो वेपत्ता

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">चलचित्र 'राधे'मा एउटा वेपत्ता नागरिक को भुमिकामा रहेका नायक निखिलले हालै एक मिडिया संगको कुराकानीमा आफ्नो व्यक्तिगत जिवनको बारेमा खुलाएका छन्। उनले द्वन्दकालिन समयमा आफ्नो बुबालाई पनि अपहरण गरिएको बताएका छन्। उनले भनेका छन् -म त्यतिवेला 'धडकन' चलचित्रको डबिङको क्रममा थिएँ।</p><blockquote style="text-align: justify;"><b><i><font color="#e76363"> घरमा खाना खाने समयमा अपहरणकारीले मेरो बुबा लाई चुठ्न पनि नदिइ लगेको थियो। बुबा संगै एक जना शिक्षक लाई लगिएको थियो उनलाई &nbsp;गाउँ भन्दा एक डेढ किमि टाढा लगेर मारिएको थियो।</font></i></b></blockquote><p style="text-align: justify; "> हामीले बुबाको बारेमा ३ दिन सम्म केही पत्तो पाएको थिएनौं। &nbsp;धेरै कोशिस पछि हामीले उनलाई सकुशल फिर्ता ल्याउन सफल भयौं।''</p><p style="text-align: justify; ">&nbsp;निखिलले यो घटना छोटो समयको लागि भएपनि निकैनै भयानक भएको बताएका छन्। साथै उनले समय परिवर्तन भएपनि अहिलेपनि यस्तो घटना कतिपय ठाउंहरुमा घटीनै रहेको बताएका छन्। उनी भन्छन – 'केवल वेपता पारिने तरिका मात्र फरक भएको छ'। वेपत्ता पारिएका नागरिक हरुबाट &nbsp;पिडित भएकालाई सहयोग गरेर घाउ पुर्नु भन्दा देशमा यस्तो किसिमको वातावरण आउन नदिन सरकारले सोच्नु पर्ने उनी बताउँछन्। &nbsp;</p><p style="text-align: justify; ">&nbsp;</p>