आमिरले पाकिस्तानमा ‘दंगल’ नलगाउने

चैत, काठमाडौं ।

बलिउड अभिनेता आमिर खानले आफ्नो सुपरहिट फिल्म ‘दंगल’ पाकिस्तानमा रिलीज नगर्ने भएका छन् । पाकिस्तानको सेन्सर बोर्डले भारतको झण्डा र राष्ट्रिय गान भएका फिल्मका दुई सीन हटाउन भनेपछि उनले पाकिस्तानमा फिल्म रिलीज नै नगर्ने निर्णय गरेका हुन् । पाकिस्तान सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सरका हेडले भारतको सेन्सर बोर्डलाई सामाजिक संजालमा दुई सीन हटाउने निर्णय गरेको जानकारी दिएका थिए ।

किन भारतको झण्डा र राष्ट्रिय गान हटाउन पर्यो भनेर सोध्दा बोर्डको नियम भनेर सोच्धा बोर्डको नीति अनुसार भएको जवाफ दिइएको छ ।   एजेन्सी ।