कभर गीत गर्नुस् पुरस्कार जित्नुस्

बैशाख, काठमाडौं । गायक रमेशराज भट्टराईले आफ्नो नयाँगीत सार्वजनिक गरेसँगै कभर गीतका लागी आह्वान गरेका छन् । उनले ‘बहुला’ बोलको नयाँ गीतको अडियो तथा भिडियो कभरका लागी सबैलाई आह्वान गरेका हुन् । उत्कृष्ट कभर गीतलाई नगद ५१ हजार रुपैंयाले पुरस्कृत गरिने बताइएको छ ।

रमेशराजकै लय, शब्द र स्वरमा रहेको बहुला बोलको यो डान्सिङ गीतको जो कोहिले अडियो अथवा भिडियो कभर गर्न पाउनेछन् । अडियो कभर गर्न चाहानेहरुका लागी म्युजीक नेपालको अफिसियल युट्युव च्यानलमा ट्रयाक उपलब्ध रहेको रमेशराजले भने । साथै सोहि च्यानलमा अडियो गीतपनि अपलोड गरिएको छ जसबाट भिडियो बनाउन सक्नेछन् ।

अडियो अथवा भिडियो बनाइसकेपछि युट्युवमा अपलोड गर्नुपर्ने गायक रमेशराजले जानकारी दिए । ‘जोकोहिले पनि अडियो अथवा भिडियो कभर गरेर आफ्नै युट्युवमा पनि हाल्नसक्नुहुनेछ, हामीले अडियो कभर गर्नेबाट राम्रो गाउनेलाई र भिडियो कभर गर्नेलाई ‘युट्युव भ्यु’लाई हेरेर पुरस्कृत गर्नेछौं’, रमेशराजले भने । कभर गीत प्रतियोगीता सुरु भइसकेको र आउँदो असार मसान्तमा उत्कृष्टलाई पुरस्कृत गरिने बताइएको छ ।

song:

Audio Track: