आफुलाई ‘छक्का’ भन्ने लाई करनको कडा जवाफ

बैशाख,काठमाडौ।

बलिउड निर्माता करन जोहर पछिल्लो समय सामाजिक संजालहरुमा निकैनै सक्रिय छन्। आफुलाई ट्वीटरमार्फत ट्रोल गर्नेहरुलाई मुख भरीको जवाफ दिन पनि उनी पछि पर्दैनन्। यतिवेला फेरि करनले आफुलाई भद्धा टिप्पणी गर्ने एक प्रयोगकर्तालाई राम्रो संग पाठ सिकाएका छन्।
मिडियाका अनुसार भारतीय पत्रकार बरखा दत्त ले करनको एक अन्तरवार्ताको भिडियो शेयर गरेकी थिईन। जसमा एक ट्विटर प्रयोगकर्ताले करण र  बरखा लाई लिएर भद्धा टिप्पणी गरेका छन्। जसको जवाफमा करनले ट्वीट मार्फत कडा जवाफ दिएका छन्।
बरखा दत्तको  ट्वीटमा एक युजरले 'एक छक्का अर्को छक्का संग अन्तरवार्ता लिइरहेको छ' भन्दै ट्वीट गरेको थिए। त्यसपछि करनले युजरलाई जवाफ दिँदै ट्वीट गरेका छन् -'त्रिपाठी जीम आशा गर्छु कि तपाई चाँडै ठिक हुनुहुनेछ,आफ्नो औषधी लिन नभुल्नुहोला।' एजेन्सी