‘हिटलर’ : नामले गर्दा प्रमोशनमा समस्या

...

<pre><b>बैशाख,काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">अष्टनारायण पिक्चर्सको ब्यानरमा &nbsp;सौरभ ढकालको निर्देशनमा तयार भएको चलचित्र ‘हिटलर’ यतिवेला निकै चर्चामा छ। चलचित्रको ट्रेलर रिलिज नभएपनि दर्शकहरुमा यसले आफ्नो स्थान ओगट्न सकेको छ। जेठ १२ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र निर्माण पक्षले अहिले प्रचारप्रसारमा भने समस्या भइरहेको जनाएको छ। चलचित्रको नाम हिटलर भएकै कारण बाट सामाजिक संजालमा प्रचारप्रसार गर्न बाधा परेको बताइएको छ।चलचित्रका निर्देशक ढकालले फेसबुकले हिटलर नाम राखेर लाइक पेज बनाउन नदिएको बताएका छन् साथै उनले युटुबमा पनि समस्या आइरहेको जनाएका छन्।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रमा सोहित मानन्धर र सामिया बर्तौला मुख्य भूमिका रहेको यस चलचित्रको यस अघि सार्वजनिक भएको रारा तालमा खिचिएको एक गीतको भिडियोले पनि राम्रै चर्चा पाइरहेको छ ।</p><div style="text-align: justify; "><br></div>