सानू गुरुङको मर्मस्पर्शी गीत ‘आमा’ बजारमा (भिडियो)

बैशाख, काठमाडौं।

धन कमाउने आशमा स्वदेश छोडेर विदेशीनु परेका परदेशी नेपालीहरुको पीडा बोकेको मर्मस्पर्शी गीत आमा सार्वजनिक भएको छ। सानू गुरुङ (बारपाकी) को शब्द संगीतमा रहेको यस गीतमा सानुकै लय तथा स्वर रहेको छ। बि-स्टार को ब्यानर मा निर्माण गरिएको यस गीतको भिडियोमा धेरै चलचित्र तथा टेलिचलचित्रमा मा आमाको भुमिका निर्बाह गर्दै आएकी रश्मि भट्ट तथा मोडेल तथा सर्जक सन्देश शर्माको जोडदार अभिनय रहेको छ। विक्रम चौहानको निर्देशनमा बनेको यस गीतको भिडियोलाई बाशु बरालले खिचेका हुन्। यस गीतको  भिडियो लाई संगम डिजिटल प्रा,लि ले बजार ब्यबस्थापन गरेको छ।