कलाकार vs राजनितिकर्मि बिच फुटबल

कार्यक्रमः कलाकार र राजनितिकर्मि बिच मैत्रीपुर्ण फुटबल खेल

समयः दिउँसो ३ बजे

स्थानः पेप्सिकोला फुटबल ग्राउण्ड

मितिः २०७४ बैशाख २३ गते शनिबार

आयोजकः बक्सअफिस फिल्मी क्लब र कान्डाघारी युवा क्लब

उद्देश्यः  बिरामी कलाकार दिपक क्षेत्रीको सहयोगार्थ

फुटबल खेलमा सहभागी हुने कलाकारहरुः नायिका पुजा शर्मा , नायक पल साह , सलोन बस्नेत , धिरेन शाक्य , शिव श्रेष्ठ , शोभित बस्नेत , सबिन श्रेष्ठ , कमल मैनाली , जय किसन बस्नेत , दिनेश शर्मा , सुशील क्षेत्री , महादेब त्रिपाठी , उत्तम केसि , केशब भट्टराई , सुबास मेचे, शंकर बीसि लगायत अन्य राष्ट्रिय स्तरका कलाकारहरु । साथमा राजनितिक कार्यकर्ताहरु र बुद्धिजिबिहरु ।