सारिकालाई ‘कान्छी आई लभ यु..’ भन्ने को ? (भिडियो)

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">दर्जनौ चलचित्र तथा म्युजिक भिडियो मार्फत दर्शकहरुमा चर्चा कमाइरहेकी नायिका सारिका घिमिरेको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। &nbsp;गायक तथा सङ्गीतकार ताराबीर पाण्डेको स्वरमा रहेको गीत ‘कान्छी आई लभ यु..'मा नायिका सारिकाको दमदार डान्स देख्न सकिन्छ्। युटुयव मार्फत सार्वजनिक गरिएको यस डान्सिंग बिटको गीतको भिडियोमा सारिकालाई &nbsp;पियुस शम्शेर कुवँरले साथ दिएका छन्।साथै भिडियोमा जिवन कटुवाल र सुरज शर्माले पनि &nbsp;कम्मर मर्काएका छन् ।</p><p style="text-align: justify; ">योदिन एमएल सम्बाहाम्फेको शब्द तथा सङ्गीतमा तयार भएको यस गीतको भिडियोलाई &nbsp;जनकराज अधिकारीले &nbsp;छायाँकन गरेका हुन्। भिडियोमा तुलसी बाँस्कोटाको &nbsp;निर्देशन र सम्पादन रहेको छ। त्यस्तै भिडियोलाई टंक बुढाथोकीले ऐरेञ्ज तथा जीवन कटुवालले कोरियोग्राफी गरेका हुन्।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/9Effq1e7crU" width="640" height="360" class="note-video-clip"></iframe><br></p>