निताको सिउँदोमा सिन्धुर, फ्यानको प्रश्न- तपाईको बिवाह कहिले भयो ?

...

<pre><b>जेठ, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">नायिका निता ढुंगानाले पछिल्लो समय अभिनय गरेका चलचित्रहरुले खासै राम्रो ब्यापार गर्न सकेका छैनन् । त्यसो त निताका चलचित्रले ब्यापार गर्न नसकेपछि फाट्ट फुट्ट म्युजीक भिडियो तिर अभिनय गरिरहेकी छिन् ।&nbsp;<br></p><p style="text-align: justify; ">निताको अभिनय तथा सौन्दर्यताका फ्यान धेरै नै छन् । त्यसैले पनि निताले फ्यानकै लागी भन्दै बेलाबखतमा सामाजिक सञ्जालमा बिभिन्न तस्बिरहरु पोष्ट गर्दै आएकी छिन् । त्यस्तै निताले भर्खरमात्र पोष्ट गरेको एक तस्बिरले यतिखेर फ्यानहरु सप्राइज भएका छन् । अविवाहित निताले पोष्ट गरेको उक्त तस्बिरमा निताको सिउँदोमा सिन्धुर देखिन्छ । त्यसले गर्दा पनि फ्यानहरुले 'तपाईको बिवाह कहिले भयो ?' भन्दै कमेन्ट गरिरहेका छन् ।</p><p style="text-align: justify; ">नायक आमेश भण्डारीससँगको ब्रेकअप पछि एक्लो जीवन बिताइरहेकी निताले वास्तविक जीवनमा विवाह गरेकी भने होइनन् । उनले एक सुपर क्वालिटी प्रोडक्टको विज्ञापनमा नायक प्रमोद अग्रहरीको श्रीमतीको भूमिका निर्वाहा गरेका कारण सिउँदोमा सिन्दुर लगाएकी हुन् । त्यसैले उनका फ्यानहरुले खासै अनौठो मानिहाल्नु पर्ने छैन । &nbsp;</p>