‘मेरो घरमा अब अरुको लागि ठाउँ छैन’ -सलमान खान

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>करोडौं फ्यान हरुको प्रिय रहेका बलिउड स्टार सलमान खान उनको पुराना साथी तथा आफन्तहरुमा पनि निकै नजिक छन्। केही समय अघि सम्म उनका साथी हरुका लागि उनीसंग भेट्न र उनको घर जान कुनै आपत्ति थिएन्, जो कोही पनि उनलाई भेट्न सजिलै संग उनको घर जान सक्थे। &nbsp;तर अब भने समयको परिवर्तन संगै सलमानले आफ्नो घर ग्यालक्सी अपार्टमेन्टस् को नियम बदलेका छन्। &nbsp;हालै भारतीय मिडिया संगको कुराकानीमा उनले आफ्नो घरमा कसैलाई पनि इन्ट्री नभएको बताएका छन्। &nbsp;उनले भनेका छन- जो अहिले बसेका छन उनीहरुनै रहनेछन र अरु कोहीको लागि यहाँ ठाउँ छैन्।' सलमान ले अगाडि भनेका छन्- जो कोही मेरा पुराना साथीहरु मसंग भेट्न चाहन्छन् उनीहरु आउनु अघि मलाई फोन गरुन र म &nbsp;भेट्ने या नभेट्ने भन्ने विचार गर्नेछु। &nbsp;</p><p>एजेन्सी</p>