लिम्बुको पहिरनमा यस्ती देखिईन् श्वेता

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p><p style="text-align: justify;">चर्चित नायिका तथा निर्मात्री श्वेता खड्का यतिवेला सिन्धुपाल्चोकको माझी बस्ती निर्माण मा व्यस्त छिन् यसका साथै उनी चलचित्र कान्छि निर्माणमा तयारीमा छिन्। चलचित्रमा उनी चर्चित नायक दयाहाङ रार्इ को साथमा स्क्रिन शेयर गर्ने भएकी छिन्।<br>&nbsp;यसैविच उनले आफ्नो फेसबुक मार्फत एक फोटो शेयर गरेकी छिन्। जसमा उनी लिम्बुको डे्रसमा सजिएकी छिन्। तर उनको यो रुप कुनै चलचित्र तथा म्युजिक भिडियोका लागि भने नभएको खुलेको छ। उनले यो तस्विर उनले बुम रेमिट संस्थाको लागि सुट गराएकी हुन्। स्वेता यस संस्थाको ब्रान्ड एम्बेसडर रहेकी छिन्। सार्वजनिक लिम्बुनी भेषमा स्वेता निकैनै सुन्दर देखिएकी छिन्।&nbsp;</p></p>