<pre><b>साउन, काठमाडौं। </b></pre><p style="text-align: justify; "> बलिउडमा निकैनै चर्चित अवार्ड आइफा अवार्डको यस पटकको आइफा अवार्ड २०१७ न्युयोर्कमा सम्पन्न भएको छ।अवार्डका लागि बलिउड बाट निकैनै सेलिब्रेटी हरु उपस्थित भएका थिए। यस पटकको आइफा अवार्डमा सोनम कपूर स्टारर फिल्म नीरजा ले को सर्वश्रेष्ठ फिल्मको अवार्ड पाएको छ। </p><p style="text-align: justify; ">यस्तै फिल्म उड़ता पंजाब बाट आलिया भट्ट र शाहिद कपूरलाई बेस्ट एक्टर र बेस्ट एक्ट्रेसको अवार्ड मिलेको छ। आइफा अवार्डमा फिल्म 'एमए धोनी द अनटोल्ड स्टोरी' बाट अनुपम खेरलाई बेस्ट सपोर्टिंग एक्टरको अवार्ड बाट सम्मानित गरिएको छ। त्यस्तै एक्ट्रेस तापसी पन्नु वुमेन अफ द ईयर बनेकी छिन्। </p>







१ श्रावण २०७४, आईतवार ०७:४५ 








