उकुषालाई ‘मिस एसिया नेपाल -२०१७’को उपाधि

...

<pre><b>साउन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">यसपटकको 'मिस एसिया नेपाल, २०१७’को ताज &nbsp;वानेश्वर भिमसेनगोलाकी १८ बर्षीया उकुषा गिरीले जितेकी छिन्। काठमाडौंका आयोजित कार्यक्रमवीच विजेता उकुषालाई गत वर्षकी विजेता सुप्रभा कुँवरले ताज लगाइदिइन् । यसअघि टेलिभिजन विज्ञापन तथा मोडलिंग गर्दै आएकी उकुषाले मिस एसिया ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेकी छिन्। साथै उनले नगद ५० हजार रुपैयाँका साथमा विभिन्न म्युजिक तथा टिभीसी भिडियोमा खेल्ने अवसर सहित मिस पर्सनालिटीको उपाधि समेत हात पारेकी छिन्।&nbsp;</p><p style="text-align: justify; ">नेक्स्ट इभेन्ट इन्टरनेसनलले आयोजनामा सम्पन्न प्रतियोगितामा काभ्रेपलान्चोककी &nbsp;परिक्षा बिष्ट फस्ट रनर्सअप भएकी छिन् भने र जानकी श्रेष्ठ सेकेण्ड रनर्सअप भएकी छिन्। प्रतियोगितामा मिडिया पर्सनालिटी जीपी तिमल्सेना, पूर्व मिस ग्लोबल इन्टरनेसनल निलम चन्द, पूर्व मिस नेपाल अर्थ मेधा कोइराला, व्यवसायी तथा कलाकार रचिता क्षत्रि र पूर्व मिस अरोमा चितवन इशा प्रधान निर्णायक रहेका थिए।&nbsp;</p>