<pre>साउन काठमाडौं। </pre><p>बलिउड एक्ट्रेस श्रद्धा कपुरको अपकमिंग फिल्म हसीना पारकारको ट्रेलर आएलगत्तै मुम्बईको सिंगल स्क्रीन सिनेमा हल मराठा मंदिरमा पछिल्लो २२ वर्षदेखिको एक रेकर्ड तोडिएको छ। </p><p>जब देखि शाहरुख स्टारर फिल्म 'दिलवाले दुल्हनिया ले जाएंगे' रिलिज भयो तबदेखिनै आजसम्म मराठा मंदिरमा यो फिल्म लागिरहेको छ। तर हसीना पारकरको ट्रेलर रिलीज भएका कारण ' दिलवाले दुल्हनिया ले जाएंगे' को स्क्रीनिंग २२ वर्षपछि पहिलोपटक रोकिएको छ। </p><p>श्रद्धाको फिल्म हसिनाको ट्रेलर लन्च यसै हलमा गरिएका कारण शो रोकिएको थियो। वास्तवमा हसीना पार्कर यसै ठाउंको आसपासमा हुर्किएकाले उनको यो फिल्मको ट्रेलर यसै ठाउंमा लन्च गरिएको थिइयो। यो फिल्म १८ अगस्टमा रिलिज हुँदैछ्। एजेन्सी</p>