साउन २९ बाट दयाकी कान्छी बन्दै श्वेता खड्का

...

<pre><b>साउन काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;चलचित्र 'कोहिनुर' पछि अभिनेत्री श्वेता खड्कालाई दर्शकले पर्दामा देख्न पाएका छैनन्। अब भने श्वेता खड्का केही समयको ब्रेकपछि उनी चलचित्रमा देखिँदैछिन्। उनले अभिनय गर्न लागेको चलचित्र 'कान्छी' अब यसै साउन २९ बाट सुरु हुने भएको छ। चर्चित नायक दयाहाङ राइ संग उनीले चलचित्रमा स्क्रीन सेयर गर्ने भएकी छिन्। चलचित्रलाई श्वेता स्वयंले निर्माण गर्न लागेकी हुन्। &nbsp;अभिनेत्री श्वेताले आफ्नो फेसबुकबाट चलचित्रको शुभमुहुर्त हुने मिति &nbsp;सार्वजनिक गरेकी छन् ।&nbsp;</p><p>चलचित्रलाई &nbsp;आकाश अधिकारीले निर्देशन गर्ने भएका छन्। &nbsp;</p>