‘पोस्टर ब्वाइज’मा सनी र बबीको कमेडी रुप

...

<pre><b>साउन काठमाडौं।&nbsp;</b></pre><p>बलिउडमा कमेडी सिरीज यमला पगला दीवाना पछि एक पटक फेरि सनी बबी देओल एक साथ देखिँदैछन्। उनीहरुको अपकमिंग फिल्म पोस्टर ब्वाइजको &nbsp;पोस्टर रिलीज भएको छ। पोस्टरमा सनी र बबीको कमेडी रुप देखिएको छ। फिल्मको &nbsp;ट्रेलर पनि आज रिलीज हुँदैछ्। पोस्टर ब्वाइजलाई &nbsp;एक्टर श्रेयस तलपडेले निर्देशन गरेका हुन्। फिल्म तीन कुलिहरुको वास्तविक जिंदगीमा आधारित रहेको छ। पोस्टर ब्वाइज ८सेप्टेम्बरमा रिलिज हुँदैछ। यस फिल्ममा पनि पछिल्ला फिल्म जस्तै सनी र बबीको कमेडी देख्न सकिने देखिन्छ। एजेन्सी &nbsp;</p><p><br></p>