‘अनुरागको कारण फ्लप भयो ‘जग्गा जासुस” , ऋषि कपुरले भने गैरजिम्मेवार

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड स्टार रणबीर कपुरको हालै रिलिज भएको फिल्म जग्गा जासूसले बक्स अफिसमा राम्रो कमाई गर्न सकेन्। फिल्मको असफलता बारे त अहिलेसम्म रणवीरले केही बताएका छैनन्। तर उनको पिता ऋषि कपूरले भने फिल्मका निर्देशक अनुराग बासु का कारण फ्ल्प भएको बताएका छन्।&nbsp;</p><p style="text-align: justify; ">२१ जुलाईमा रिलिज भएको यो फिल्मले ९ दिन मा ४६.२७ करोडको कमाई गर्न सफल भयो। फिल्म हेरेपछि &nbsp;ऋषिले उनलाई फिल्म मन पर्ने नपर्ने दुवै नभएको बताएका छन्। मिडियासंग कुरा गर्दै उनले &nbsp;फिल्म केही छोटो बनाउनु पर्ने बताएका छन्। साथै उनले अनुरागलाई गैर जिम्मेवार भएको बताउँदै फिल्म पुरानै नगरेको बताएका छन्। साथै उनले अनुरागले फिल्मका निर्माता रहेका रणविरलाई समेत रिलिज अघिनै फिल्म नदेखाएको भन्दै आक्रोश पोखेका छन्। साथै फिल्म बाट अनुरागले गोविन्दालाई हटाएका कारण पनि यस्तो भएको बताएका छन्। एजेन्सी</p>