यस्तो बन्यो नेपाल आइडलका सुरजको ‘ओ प्रिया..’ (भिडियो)

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरुमाझ निकैनै चर्चाको विषय बनेको छ नेपाल आइडल। यसैविच नेपाल आइडलको प्रतिस्पर्धामा निकै नै चर्चा कमाइरहेका गायक सुरज थापाको गीतको भिडियो सार्वजनिक भएको छ। केही वर्ष अघिनै एल्वम क्रन्दन लिएर आएका उनीले यस एल्वमको दोस्रो गीतको भिडियो हालै रिलिज भएको छ। &nbsp;सुरजकै शब्द संगीत तथा स्वर रहेको यस गीतको भिडियो निकैनै उत्कृष्ट बनेको छ। &nbsp;भिडियोलाई हरि हुमागाईंले निर्देशन गरेका छन्। गीतमा निराजन प्रधान र सुमी मोक्तान फिचरिंग भएका छन्।&nbsp;</p><p style="text-align: justify; ">नेपाल आइडलको पछिल्ला राउण्डमा आफ्नो उत्कृष्ट प्रस्तुतिका साथ दर्शकहरुको हाइप कमाइरहेका सुरजलाई यस गीतले अझै माथि पुर्याउन सहयोग पुग्ने देखिन्छ्।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/X6lVJJi3-Cc" width="640" height="360" class="note-video-clip"></iframe><br></p>