फिल्म नखेलेरै पनि वर्षमा १०० करोड कमाउँछन सुनिल सेट्ठी

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड फिल्म इंडस्ट्रीमा एक अलग पहिचान बनाएका &nbsp;सुनील सेट्ठी आज आफ्नो ५६औं जन्मदिन मनाइरहेका छन्। सुनील शेट्टीले आफ्नो करियरको शुरुवात &nbsp;१९९२ मा फिल्म बलवान बाट गरेका थिए। र त्यतिवेला सुनील शेट्टी &nbsp;जबरदस्त एक्‍शन हीरोको रुपमा आएका थिए र अजय देवगन र अक्षय कुमार लाई पनि टक्कर दिएका थिए। उनको पहिलो फिल्म त्यति सफल नभएपनि फिल्म 'दिलवाले'ले उनलाई चिनाएको थियो। &nbsp;यो फिल्मबाट उनले &nbsp;बेस्ट सपोर्टिंग एक्टर को अवॉर्ड पनि जितेका थिए। सुनीलले आफ्नो करियरमा करीब ११० भन्दा बढी फिल्म गरिसकेका छन्। र अहिलेसम्म पनि सक्रिय छन्।&nbsp;</p><p style="text-align: justify; ">फिल्म 'धड़कन'को सफलता पछि उनी स्टारमा बदलिएका थिए। र ८ करोड पारिश्रमिक लिएका थिए। सुनीलले फिल्म इंडस्ट्री का साथै होटल इंडस्ट्री मा पनि निकै नाम कमाएका छन्। र यतिवेला पनि उनी आफ्नो धेरै समय व्यवसायमा दिने गरेका छन्। उनी आफ्नै होटल &nbsp;रोयल इन पनि चलाउँदै आएका छन् साथै उनको प्रोडक्‍शन हाउस र बुटीक पनि रहेको छ। आफ्नो यि व्यवसायबाट उनी वर्षमा १०० करोड कमाउने गर्छन्। पछिल्लो समय फिल्महरुमा त्यति नदेखिएपनि उनी स्टारकै नामले चिनिएका छन्। र उनको लाइफस्टाइल पनि कुनै राजपरिवार भन्दा कम छैन्। एजेन्सी</p>