बन्दना लाई ‘मिसेस नेपाल ग्रान्ड-२०१७’ को उपाधि

भदौ, काठमाडौं।

र्याम्प जोन इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा आयोजित  ‘मिसेस नेपाल ग्रान्ड–२०१७’के अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतिस्पर्धामा १५ स्पर्धीलाई पछि पार्दै काठमाडौंकी बन्दना बिष्टले मिसेस नेपाल ग्रान्ड–२०१७’को उपाधि हात पारेकी छिन्।मिसेस ट्यालेन्टको उपाधि पनि जितेकी  विजेता विष्टले उपाधिका साथै विभिन्न उपहार हरु प्राप्त गरेकी छिन्।

जमलस्थित नाचघरमा आयोजित सो प्रतियोगितामा काठमाडौंकी निशा क्षत्री केसी मिसेस इन्टेलिजेन्ट सहित फस्ट रनरअप भएकी छिन् भने अलिना ध्वजु सुवेदीले मिसेस कन्फिडेन्स सहित सेकेन्ड रनरअप को उपाधि जितेकी छिन्। त्यस्तै  पुजा शिबाकोटी गुरुङले बेस्ट वाक, पर्सनालिटी सहित थर्ड रनरअपको उपाधि हात पारेकी छिन्।  ।

प्रतियोगीतामा अभिनेताहरु रमेश उप्रेती, दिनेश शर्मा, गजित बिस्ट, पत्रकार एवं चलचित्र निर्देशक डब्बु क्षत्री, चिकित्सकद्धय अर्पण शाह र शुशिलजँग शाह निर्णायकको रुपमा रहेका थिए।