अनमोल स्टारर ‘कृ’ माघमा आउने

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">दर्शकमाझ छोटो समयमानै निकैनै हाइप कमाएका स्टार अनमोल केसी को चलचित्र &nbsp;‘कृ’ले प्रदर्शन मिति पक्का गरेको छ। यस अघि असोजमानै प्रर्दशनमा आउने बताइएको चलचित्रले अब माघको २६ गते लाई रिलिज डेट फाइनल गरेको छ। चलचित्रको यस अघि सार्वजनिक भएको फस्टलुकले पनि दर्शकहरुको निकैनै राम्रो प्रतिकृया पाएको छ। अनमोलको स्टारडमका कारण पनि यो चलचित्र यतिवेला निकैनै प्रतिक्षित बनेको छ। &nbsp;</p><p style="text-align: justify; ">सुभाष इन्टरटेमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुभाष गिरि र भुवन के.सी.को लगानी रहेको छ । सुरेन्द्र पौडेलले निर्माण गरेको चलचित्रमा अनमोल के.सी. र अदिति बुढाथोकीको साथमा अनुपबिक्रम शाहीको मुख्य भूमिका रहेको छ ।</p>