शुक्रबार एकल साँझमा गुञ्जिँदै स्वरुपराज आचार्य

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>नेपाली साँगीतिक क्षेत्रका लोकप्रिय आर्टिष्ट तथा गायक स्वरुपराज आचार्य ‘एकल साँझ’मा गुञ्जिने भएका छन्। यहि आउँदो शुक्रबार (३० भदौ) बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा स्वरुपराज लाइभ ब्याण्डसहित प्रस्तुत हुने भएका छन्। &nbsp;एकल साँझमा &nbsp;उनले आफ्ना लोकप्रिय डेढ दर्जन गीतहरु &nbsp;प्रस्तुत गर्ने भएका छन्।&nbsp;</p><p>&nbsp;‘मेलोडी नाइट वीथ स्वरुपराज आचार्य’ नामक उक्त कार्यक्रममा उनले आफ्ना पिता बरिष्ठ गायक भक्तराज आचार्यको लोकप्रिय पाँच गीत पनि सुनाउनेछन् । कार्यक्रममा उनले ‘बल गरेर त्यो मन यता’, ‘तिमी कसको’, ‘तिमी जहाँ त्यहाँ म हुन नपाउँदा’ लगायतका आफ्ना चर्चित गीतहरु सुनाउने छन्। साँझ ७ः३० बजेबाट सुरु हुने यस कार्यक्रमका लागि रु २५००को टिकट &nbsp;राखिएको छ ।&nbsp;</p><div><br></div>