आयो दशैँ आयो भन्दै वर्षा र कृष्ण (भिडियो)

...

<pre><b>भदौ, काठमाडौं।</b></pre><p style="text-align: justify; ">नेपाली हरुको महान पर्व दशैँको पुर्वाधमा यतिवेला दशैँको गीत तथा म्युजिक भिडियोहरु पनि निकैनै आउन थालेका छन्। यसैविच गायक कृष्ण काफ्लेको दशैको गीतको भिडियो सार्वजनिक भएको छ। 'दशैँ आयो' बोलको यो रमाइलो गीतको भिडियोमा नायिका वर्षा सिवाकोटी को साथमा गायक स्वयं देखिएका छन्।&nbsp;</p><p style="text-align: justify; ">अम्बिका गुरुङको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत रहेको यस गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका छन्। भिडियोमा अर्जुन तिवारीको छायांकन तथा &nbsp;सुप्रिम पराजुलीको सम्पादन रहेको छ।&nbsp;</p><pre style="text-align: justify; ">video
<iframe frameborder="0" src="//www.youtube.com/embed/ps-SaX_YQnc" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>