२५औ जन्मदिन मनाउँदै नीता, ‘नीता ढुंगाना फिल्मस्’को घोषणा

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नायिका &nbsp;नीता ढुंगाना आज आफ्नो जन्मदिन मनाउँदै छिन्।उनी आज (भदौ २९) बाट २५ वर्ष लागेकी छिन्। आज आफन्त &nbsp;साथीभाइ तथा पत्रकारहरु संग उनले आफ्नो जन्मदिन सेलिब्रेशन गर्ने भएकी छिन्। यसका साथै आफ्नो जन्मदिनको अवसर पारेर नीताले चलचित्र निर्माणमा पनि अघि बढ्ने बताएकी छिन्। उनले आज आफ्नै व्यानर ‘नीता ढुंगाना फिल्मस्’ को घोषणा गर्ने भएकी छिन्।</p><p style="text-align: justify; ">जन्मदिनलाई विशेष बनाउने भन्दै उनले आफ्नै ब्यानरमा नयाँ चलचित्र बनाउने तयारी गरिरहेको बताएकी छिन्। उनले भनिन् गएको बर्ष जे जस्तो भएर बित्यो मैले त्यो भूलिसकेँ । अब, नयाँ शैलीले अगाडि बढ्न खोज्दैछु ।’&nbsp;</p><p style="text-align: justify; ">नीतालाई आर्टिष्ट खवरको तर्फबाट जन्मदिनको शुभकामना<br></p>