यस्तो बन्यो ‘विन्दास लाईफ’को फस्टलुक

...

<pre><b>असोज,काठमाडौं।</b></pre><p>राजु गिरीले निर्देशनमा बनेको चलचित्र &nbsp;‘बिन्दास लाइफ’का फष्टलुक सार्वजनिक गरिएको छ । पोष्टरका तीन फरक डिजाइन निर्माण युनिटले फष्टलुकका रुपमा सार्वजनिक गरेको हो । सार्वजनिक फष्टलुकको एक पोष्टरमा नायिका &nbsp;सपना लामिछाने निकै हट अवतारमा देखिएकी छन् । बाँकी दुईमा चलचित्रका हिरोका साथ उनी सामान्य अवतारमा देखिएकी छन् ।</p><p>त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रमा प्रथम खड्का, चिरन अधिकारी साथै सपना लामिछानको मुख्य भुमिका रहेको छ । यस अघि रिलिज भएको चलचित्रको टिजर र गीतले दर्शकहरुको साथ पाएका छन्। चलचित्र २१ पुसबाट प्रदर्शनमा आउँने बताइएको छ।&nbsp;</p>