डिस्चार्ज भए कपिल शर्मा, अब कहिले आउँछ कमेडी शो?

...

<pre><b>असोज,काठमाडौं।</b></pre><p>&nbsp;चर्चित कमेडियन कपिल शर्माका फ्यानहरुका लागि खुसीको खवर रहेको छ। उनी अस्पतालबाट डिस्चार्ज भएका छन्। र छिट्टैनै काम मा आउन सक्नेछन्। उनको एक मित्रले द कपिल शर्मा कमेडी शो लाई लिएर अहम खुलासा गरेका छन्। &nbsp;पछिल्ला दिनहरुमा &nbsp;कपिलको शो बन्द हुने खवर निकै आएको थियो। तथापि &nbsp;लता मंगेशकरको एक बयान पछि कपिलले उपचारपछि धमाकेदार प्रस्तुतीका साथमा आउने बताएका थिए।&nbsp;</p><p>बताइएअनुसार बेंगलुरुमा कपिलको उपचार ४० दिन सम्म हुनेवाला थियोर तर उनी १२ दिनमानै फर्किएका छन्। उनी फर्किनुको कारण &nbsp;उनकी फिल्म फिरंगीको अधूरा काम बताइएको छ। &nbsp;कपिलका नजिकका मित्रले बताएका छन्, उनलाई अझै आरमको जरुरत छ । त्यसबीचमा उनी स्टेजमा र्फकने छैनन् ।</p><p>कपिलको नजिकका मित्रले भनेका छन -आगामि वर्ष उनको शो आउनेछ्। बेंगलुरुमा एक इंटरव्यू को दौरान कपिलले भनेका थिए कि उनी अक्टोबर मा शो मा आउनेछन्। &nbsp;एजेन्सी</p>