पल र पुजाको ‘भन्छु आज’लाई एक करोड दर्शक

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;नायक पल शाह र पुजा शर्मा स्टारर चलचित्र ‘म यस्तो गीत गाउँछु’ को शिर्ष गीत 'भन्छु आज'ले युट्युबमा करोड दर्शक कमाएको छ। युट्युबमा राखिएको पाँच महिनामा गीतको भिडियोलाई &nbsp;१ करोड दर्शकले हेरेका छन्। सुगम पोखरेल र अञ्जु पन्तको आवाजमा रहेको यस गीतमा पल र पुजाको केमेष्ट्री रहेको छ। सुदर्शन थापाको शब्द रहेको यस गीतमा अर्जुन पोखरेलेको संगीत रहेको छ। चलचित्रलाई सुदर्शन थापा र पुजा शर्माले निर्माण गरेका हुन्।&nbsp;</p><p>केही समय अघि प्रर्दशनमा आएको यस चलचित्रले व्यापारिक रुपमा पनि सफलता हासिल गरिसकेको छ। यससंगै &nbsp;निर्माण पक्षले &nbsp;‘म यस्तो गीत गाउँछु २’ निर्माणको घोषणा &nbsp;पनि गरिसकेको छ ।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/50kklGefAcs" width="640" height="360" class="note-video-clip"></iframe><br></p>