स्विमिङ पुलमा स्वस्तिमा र निश्चल को मस्ती

असोज,काठमाडौं।

चर्चित गीत 'कुटुमा कुटु' बाट  निकैनै चर्चा पाएकी नायिका स्वस्तिमा खड्का पछिल्लो समय दर्शकहरुको निकै हाइप कमाइरहेकी छिन्। उनको अभिनय रहेको चलचित्र 'छक्का पंजा २' पनि यतिवेला प्रर्दशन भइरहेको छ। र राम्रो व्यापार गरिरहेको छ। यसैविच नायिका स्वस्तिमाले आफ्नो फेसबुकमार्फत श्रीमान  निश्चल बस्नेत  संग स्विमिङ गरेको तस्विर सार्वजनिक गरेकी छिन्। तस्विरमा उनीहरुको स्विमिङ पुलमा मस्ती देख्न सकिन्छ्।