‘पञ्चायत’को गीतमा झल्कियो नीताको पिडा ,हेर्नुहोस् भिडियो

...

<pre><b>असोज, काठमाडौं।&nbsp;&nbsp;</b></pre><p>नायिका नीता ढुंगानाको मुख्य भुमिका रहेको ५० वर्ष पुरानो कथामा आधारित चलचित्र&nbsp; ‘पञ्चायत’ को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक छोरीको कर्म बोलको गीतमा नायिका नीताको पिडालाई देखाइएको छ। सरु गौतमको स्वर रहेको यस गीतमा&nbsp; शिवम अधिकारीको शब्द तथा टंक बुढाथोकीको संगीत&nbsp; रहेको छ।&nbsp;</p><p>शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा नीताको साथै सरोज खनाल, रुपा राना, गणेश गिरी, जाहान्वी बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।फागुन १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रले ५० वर्ष पुरानो ग्रामिण भेगको कथालाई समेटेको बताइएको छ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/7Nfz0nI7YHc" width="640" height="360" class="note-video-clip"></iframe><br></p>