‘ए मेरो हजुर २’ को सफलता पछि ‘भागवत गीता’ बनाउँदै झरना

...

<pre style="text-align: justify; "><b>असोज, काठमाडौं।</b></pre><p>चलचित्र 'ए मेरो हजुर २' बाट निर्देशनमा डेब्यु गरेकी नायिका तथा निर्देशक झरना थापाले अब अर्को चलचित्र बनाउने भएकी छिन्। ‘ए मेरो हजुर २’ को सफलतापछि&nbsp; झरना थापाले ‘भागवत गीता’ बनाउने घोषणा गरेकी छन्। गृहजिल्ला दाङ पुगेका बेला पत्रकारहरुसँगको कुराकानीमा उनले नयाँ चलचित्रबारे बताएकी हुन्।प्रेम कथामा आधारीत&nbsp; ‘भागवत गीता’लाई होम प्रोडक्सनबाट सुनिल कुमार थापाले निर्माण गर्न लागेका हुन्।चलचित्रको कथा हरिहर अधिकारीले&nbsp; लेखेका हुन् ।</p><p>दर्शकहरुबाट 'ए मेरो हजुर ३' बनाउने सल्लाह आएको बताउँदै&nbsp; झरनाले आफुले यस बारे पनि सोचिरहेको बताएकी छिन्।&nbsp;</p><div><br></div>