५४ वर्षमा फेरि दुलही बनिन् श्रीदेवी, सोशल मीडियामा मच्चियो तहल्का

असोज, काठमाडौं।

बलिउडमा स्टारकिड्सको रुपमा जाह्नवी कपूरले हालै थुपै चर्चा बटुले पनि आमा श्रीदेबिको सामु भने उनी पनि पछि पर्ने गर्छिन। श्रीदेवीले चाहेमा कोही पनि उनको अघि टिक्न सक्दैनन्। हालैको कुरा गर्ने  हो भने श्रीदेवी दुलहीको रुपमा फेरी मिडियामा चर्चित भएकी छिन । श्रीदेवी ५४ बर्षको उमेर मा फेरी दुलही बनेकी छिन।श्रीदेवीको यो ब्राइडल फोटो सोशल मीडियामा तहल्का मचाइ रहेको छ । दुलहीको पहिरनमा श्रीदेबी यति सुन्दर देखिएकी छिन् जस्को बयान गरी साध्य थिएन् । जान्नुहोस् आखिर किन श्रीदेवी फेरी दुलही बनीन त?

वास्तवमा हालै सम्पन्न द बेंगलोर टाइम्स फेशन विक मा श्रीदेवी  बेहुलीको रुपमा सजिएकी थिईन्।  श्रीदेबिले  रातो रंगको लेहेंगा लगाएकी थिइन । यस फेसन वीकमा अरु बलिउड स्टारहरुले पनि  र्याम्प वाक गरेका थिए । तर श्रीदेबीको सोन्दर्यताको अगाडि कोहि पनि टिक्न सकेनन्।

एजेन्सी