‘जुड्वा २’ २०० करोड क्लवमा इन्ट्री, अक्षयको रेकर्ड तोड्न सक्ने

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;बलिउड स्टार वरुण धवन को फिल्म 'जुडवा२' ले २०० करोडको क्लबमा&nbsp; इन्ट्री गरेको छ। रिलीज को तेसो&nbsp; हफ्तामा पनि बक्स अफिसमा शानदार कमाई गरेको यो फिल्मले लगातार कमाई को नयाँ नयाँ रेकर्ड तोडेको छ। फिल्म ट्रेड एनालिस्ट तरण आदर्श ले फिल्मको कमाई को आंकडा शेयर गरेका छन। आंकडाको&nbsp; हिसाब बाट वरुण धवन को फिल्म ले देशभरी मा २०० करोड को कमाई गरेको छ।&nbsp; शनिवार सम्म फिल्म ले देशभरी मै १३०.२१ करोड&nbsp; कमाइ सकेको छ। यस बाहेक विदेशी बक्स अफिस को कलेक्शन लाई पनि मिलाएर फिल्म को कमाई को आंकडा २००करोडबाट पार भईसकेको छ । फिल्मले दुनिँयाभरीमा नै २०३.३३ करोड कमाएको छ ।&nbsp;</p><p>'जुडवा २' को बक्स अफिस कलेक्शन देखेर यो भन्न सकिन्छ कि&nbsp; अक्षय कुमारको यस बर्षको&nbsp; ब्लकबस्टर फिल्म ' ट्वाइलेटःएक प्रेम कथा' को रेकर्ड तोडिने छ। वास्तबमा, वरुण को फिल्म ले रिलीज को १६ दिनमै बक्स अफिसमा १३० करोडको आकडा पूरा गरेको छ। त्यस्तै अक्षय को फिल्म 'ट्वाइलेट..' ले १६ दिन मा १३४ करोड रुपैँया कमाएको थियो। एजेन्सी</p>