२६ लागिन् पुजा

बैशाख, काठमाडौ ।

नायिका पुजा शर्माले आफ्नो २६ औं जन्मोत्सव मनाएकी छिन् । चलचित्र ‘प्रेमगीत’ बाट चर्चामा आएकी पुजाले म्युजीक भिडियो हुँदै चलचित्रक्षेत्रमा हात हालेकी थिइन् । सिन्धुपाल्चोक जन्मिएकी पुजाको ‘पाठशाला’ बोलको म्युजीक भिडियो दर्शक तथा श्रोतामाझ धेरै लोकप्रिय बनेको थियो । पुजाले मिडियामा सञ्चारकर्मिको काम हुँदै म्युजीक भिडियोमा अभिनय गरिन् र पछि चलचित्र क्षेत्रमा आएकी हुन् ।

पुजाले आफुलाई चलचित्रक्षेत्र फापेको पनि बताउँदै आएकी छिन् । उनी ‘थ्री लर्भस’ चलचित्रबाट करिअर अगाडि बढाइन् भने अहिले उनले काम गरेका आधादर्जन चलचित्र चर्चित छन् ।

पुजालाई ‘प्रेमगीत’ चलचित्रबाट दर्शकले अझ बढी चिन्ने मौका पाए । उनलाई नायक प्रदीप खड्कासँगको जोडीको रुपमा निकै रुचाइएको थियो । पुजाले  गतबर्ष ‘म यस्तो गीत  गाउँछु’ चलचित्र निर्र्माण गरिन् र उक्त चलचित्र सफल पनि भयो भने अहिले फेरि पुजा निर्मित नँया चलचित्र ‘रामकहानी’को सुटिङ्ग सकिसकेको छ । ‘रामकहानी’ सुर्दशन थापाले निर्देशन गरेका हुन् ।

गीत रिलिज

नायिका पूजाले जन्मदिनको अवसर पारेर आउँदो भदौ २२ गतेबाट प्रदर्शन हुने चलचित्र ‘रामकहानी’को पहिलो गीत सार्वजनिक गरिन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतमा सुगम पोखरेल र अन्जु पन्तको आवाज छ । चलचित्र पुजाले निर्देशक सुदर्शन थापासँग मिलेर निर्माण गरेकी हुन् ।

‘तिम्रो लागि म छु यो दुनियाँ छोडिदेउ’ बोलको गीतमा पूजा र नायक आकाश श्रेष्ठलाई देख्न सकिन्छ । साथमा, चलचित्रका अन्य मुख्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राइलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ । भिडियोको छायांकन धुर्मुस–सुन्तलीद्वारा निर्मित सन्तपुर वस्तिमा गरिएको हो । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

Related video: