अनुपको ‘पुरानो बुलेट’ को निर्माण घोषणा

असार, काठमाडौ ।

चलचित्र ‘पुरानो बुलेट’को निर्माण घोषणा गरिएको छ । राजधानीमा  एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो ।

चलचित्र भिषण राईले निर्देशन गर्नेछन् भने निर्माण शोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा

गर्नेछन् । चलचित्रमा कार्यकारी निर्माता सन्तोष र निर्देशक भिषणको कथा, पटकथा रहेको छ ।

चलचित्रमा अभिनेता अनुप विक्रम शाही, अभिनेत्री द्वय बर्षा शिवाकोटी र माला लिम्बुको प्रमुख भूमिका रहनेछ ।त्यस्तै अन्य कलाकार कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतको अभिनय रहनेछ ।

क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रमा हरि घले लामाको छायांकन रहनेछ भने प्रशान्त तामाङको कोरियोग्राफी रहनेछ ।

राजेशपायल राई, मेलिना राई, जयन जे। वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ ।