कस्तुपको ‘दशैको जमरा..’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपाली नारीहरुको महानपर्व हरितालिका तीज सकिएलगत्तै लोक गायक कस्तुप पन्तले दशैंलाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गरेका छन् । ‘दशैको जमरा..’बोलको गीत उनले शुक्रवार सार्वजनिक गरेका हुन् । गीतमा वैदेशिक रोजगारमा गएका युवाको बाध्यतालाई देखाइएको छ । गीतमा कस्तुपसँगै सर्मिला गुरुङको स्वर, लय र शव्द रहेको छ । गायिका सर्मिला गुरुङले साथ दिएकी छन् ।

प्रकाश भट्टले निर्देशन गरेको गीतमा कस्तुप पन्त र सर्मिला गुरुङ सँगै नेपाली कांग्रेस पर्वतका नेता गंगाराज शर्मा र सीता भट्टाराईले अभिनय गरेका छन् । बाल कलाकार आश्चर्य पन्त र स्मृति सिलवालले पनि अभिनय गरेका छन् ।

(भिडियो)