टाइगरसँग अरु अभिनेत्री नजिक भएको दिशालाई मन पर्दैन

मुम्बई (एजेन्सी) ।

केही समय अघि बलिउडका चर्चित अभिनेता टाइगर श्राफ र उनकी प्रेमिका दिशा पाटनीबीचको ब्रेकअपको खबर सार्वजनिक भएपछि बलिउड निकै तातेको थियो । तर भर्खरै सार्वजनिक भएको तस्बिरमा अभिनेता टाइगर श्राफ र दिशा पाटनी एकसाथ एक रेष्टुरेन्ट बाहिर निस्किरहेका छन् । उक्त तस्बिरबाट यि दुईबीच फेरी सम्बन्ध छ भन्ने बिश्वास गर्न सकिन्छ ।

तस्बिरमा टाइगरकी बहिनी कृष्णा पनि देखिएकी छिन् । हाल टाइगर र दिशा एकसाथ समय बिताइरहेका छन्। कहिलेकाहिँ दिशालाई टाइगरले उनको परिवारसँगै डिनर गराउने गर्छन् । साथै दिशालाई टाइगरले डेट गरीरहेका छन् । टाइगरकी आमा आयशा श्राफका साथ पनि केही समय अघि दिशा र टाइगरलाई एक डिनर डेटमा देखिएको थियो ।

टाइगर अभिनित चलचित्र ‘स्टुडेन्ट अफ द इयर २’ की अभिनेत्री तारा सुतारियालाई टाइगर र दिशाको ब्रेकअपको कारण मानिएको थियो । बताएअनुसार दिशा पाटनीलाई टाइगरलाई कुनै पनि अभिनेत्रीको नजिक भएको दिशालाई चित्त बुझ्दैन् । हाल भने यि दूई एकसाथ समय बिताइरहेका छन् ।