मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री जरीन खान चढेको कारसँग मोटरसाइकल ठोक्किदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । उक्त दुर्घटना गोवामा भएको हो । जरिन चढेको कारसँग मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।

मोटरसाइकल ठोक्किए पछि चालकको टाउको डिवाइडरमा बजारिदा गम्भीर चोट लागेक थियो । बताइए अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमले जनाए अनुसार जरीन खानलाई भने कहीँकतै चोट पटक लागेको छैन् ।

२७ मंसिर २०७५, बिहीबार ०६:२८