मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट अभिनित चलचित्र 'गल्ली ब्याई’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आलिया साधारण युवतीको भुमिकामा देखिएकी छिन् भने रणवीर सिंह र्यापरको भुमिकामा देखिएका छन् । ट्रेलर हेरेर चलचित्रमा र्यापर बन्नका लागि गर्नुपर्ने संघर्ष प्रस्तुत गरिएको बिश्वास गर्न सकिन्छ ।

ट्रेलरबाट रणवीर र आलिया दबैले तारिफ बटुलिरहेका छन् । उक्त चलचित्रबाट रणवीर र आलिया पहिलो पटक एकसाथ पर्दामा देखिदैछन् ।

चलचित्र प्रेम दिवसको दिन अर्थात २०१९ फेब्रुअरी १४ मा रिलिज हुँदैछ । जोया अख्तरले निर्देशन गरेको उक्त चलचित्रमा रणवीर आफ्नो करिअरमै यो चलचित्रमा भिन्न भूमिकामा प्रस्तुत भएको बताउँछन् । रितेश सिद्धवानी, जोया अख्तर, फरहान अख्तरले सयुक्त रुपमा निर्माण यस चलचित्रलाइ गरेको चलचित्र निर्माण गरेका हुन् ।

२७ पुष २०७५, शुक्रबार ०६:५२