 एजेन्सी ।
बलिउडका एक्सन हिरो अक्षय कुमार फेरी अर्को साउथ चलचित्रमा काम गर्ने भएका छन् । कमल हासनको नयाँ चलचित्र 'इन्डियन'को सिक्वेल<span style="color: rgb(0, 0, 0); font-family: "Helvetica Neue", Helvetica, Arial, sans-serif; font-size: 13px; font-style: normal; font-variant-ligatures: normal; font-variant-caps: normal; font-weight: 400; letter-spacing: normal; orphans: 2; text-align: start; text-indent: 0px; text-transform: none; white-space: normal; widows: 2; word-spacing: 0px; -webkit-text-stroke-width: 0px; background-color: rgb(255, 255, 255); text-decoration-style: initial; text-decoration-color: initial; display: inline !important; float: none;"> 'इन्डियन २' मा उनले भिलेनको भूमिका गर्न राजी भएको खबर सार्वजनिक भएको छ । कमल हासनको प्रायजसो सबै चलचित्र सुपरहिट हुन्छन् । 'इन्डियन' मा भने उनले एक बृद्ध भारतीयको खतरनाक भूमिका निभाएकामा थिए । 'इन्डियन' १९९६ मा रिलिज भएको थियो । समाचारका अनुसार उनी सिक्वेलमा पनि एग्रेसिभ ओल्ड इन्डियनको भूमिकामा देखिने बताईएको छ । 
चलचित्र निर्माता तथा निर्देशक एस शंकरले हालै चलचित्रको पोस्टर सार्वजनिक गरेका छन् । करिब २५ वर्षपछि उक्त चलचित्रको सिक्वेल 'इन्डियन २' अक्षय कुमारको साथमा एकपटक फेरि बक्सअफिसमा धमका मच्चाउने तयारमा रहेको छ । 
शुक्रवारबाट छायांकन सुरु भएको चलचित्रमा अभिनेता राजनीतिज्ञ कमल हासन प्रमुख भूमिकामा छन् । 'इन्डियन' मा भने काजल अग्रवाल र सिद्धार्थको पनि महत्वपूर्ण भूमिका थियो । यसमा कमलले पिता र छोराको दोहोरो भूमिका निभाएका थिए ।
हाल अक्षय कुमारको पपुलारिटीलाई निहाल्दै साउथका फिल्ममेकर्स उनलाई आफ्नो चलचित्रमा लिन अघि सर्न थालेका छन् । साउथका फिल्ममेकर्स उनलाई चलचित्र साईन गराउन तँछाड मछाड गर्न थालेका छन् । अक्षयले सुपरस्टार रजनीकान्तको चलचित्र '२.०' मार्फत साउथमा डेब्यु गरेका हुन् । उक्त चलचित्रमा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए । 
६ माघ २०७५, आईतवार ०५:३९ 