ट्रेलरमा हेर्नुहोस ‘जोकर’ (Trailer)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

फागुन  ३ गते बाट देशभर प्रदर्शनमा आउने कमेडी जनरामा निर्माण भएको चलचित्र ‘जोकर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकर महादेव त्रिपाठी फिर्चड छन् । कलाकार महादेव त्रिपाठीले निर्देशन गरेको चलचित्रमा त्रिपाठीसँगै सुरेन्द्र केसी (मुलाको साग), सिम्पल खरेल शिव शंकर रिजाल (जोगेन्द्र), अन्जु थापा, नवराज श्रेष्ठ, मेरी बास्यैकी अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, बिशेष पन्त, सरु धिमाल, लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ, केदारप्रसाद रईला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त निर्माणमा तयार भएको चलचित्रमा याक इन्टरटेनमेन्ट प्रा लिको प्रस्तुति रहेको छ । विशेष पन्तको लेखन रहेको चलचित्रलाई रिच ईन्टरटेर्मेण्टबाट करण श्रेष्ठ क्रेजीले वितरण गर्नेछन् ।

video