आज ‘भ्यालेन्टाइन डे’मा बर्षा–संजोगको बिहे

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

आज प्रणय दिवसको अवसर पारेर अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले सातबर्ष लामो प्रेम सम्बन्धलाई बिवाहमा परिणत गर्दैछन् । गएको सोमबार औंठी साटेका उनीहरुले उनीहरुले दुई परिवार र केहि चलचित्रकर्मिहरुका बिच बिवाह गर्नेछन् । उनीहरुले दुबैजनाको नाम जोडेर आफूहरुको संयूक्त नाम ‘सन्सा’ राखेको समेत बताएका छन् ।

इन्गेजमेन्ट गरेका तस्बिर सार्वजनिक भएसँगै उनीहरुले चलचित्रकर्मि तथा दर्शकहरुले शुभकामना दिइरहेका छन् । ‘हरेक सुन्दर कहानीमा हाम्रो कहानी उत्कृष्ट छ ।’ फेसबुकमा यस्तो स्टाटस राख्दै तस्बिर अपलोड गरेका थिए ।  यो जोडीले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’, ‘कथा काठमाण्डू’मा सँगै काम गरेका छन् ।