कट्रिनाको बिवाह गर्ने इच्छा ! कतै सलमान सँग त होईन ?

मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र 'अजव प्रमकी गजव कहानी'को सेटबाट अभिनेता रणवीर कपुरसँग प्रेममा ठोक्किन पुगेकी अभिनेत्री कट्रिना कैफले हाल आफू सिंगल रहेको बताएकी छिन् । केही समय अघि रणवीरसँगको प्रेममा लिप्त भएकी उनी आफ्नो काममा भन्दा बढी रणवीरसँग घुमघाममा ब्यस्त हुनेगर्थिन् । तर उनको सम्बन्ध धेरै समय टिकेन ।

हाल कट्रिना कैफले बिवाह गर्ने इच्छा व्यक्त गरेकी छिन्। उनले भर्खरैको एक अन्तर्वार्तामा घर बसाउन चाहेको उल्लेख गरेकी छिन् । आफ्ना समकालिन अभिनेत्री प्रायले घर बसाइसकेको भन्दै आफू पछि पर्न नचाहेको उल्लेख गरेकी छिन्।  समकालिन अभिनेत्री प्रियंका चोपडा, करिना कपुर, सोनम कपुर, दीपिका पादुकोण र अनुष्का शर्माहरुले विहे गरेर घर बसाइसकेका छन्। कट्रिना यसबारे भन्छिन्, ‘हो, मेरा साथीहरुले धमाधम बिवाह गरिरहेका छन्। मैलै पनि यस बिषयलाई गम्भिर रुपमा सोच्न थालेकी छु।'

भारतीय मिडियाले तपाई किन डेट गरिरहनुभएको छैन भन्ने प्रश्नमा कट्रिनाले भनेकी छिन्, ‘मलाई थाहा छैन कि म फेरि कसैसँग डेट गर्न पाउनेछुँ। यद्यपी अहिले म पूर्ण रुपमा सिंगल छुँ।’कट्रिना हाल अब्बास जफरको चलचित्र भारतमा पुर्व प्रेमी सलमान खानसँग काम गरिरहेकी छिन्। उनी रणवीर कपूर अघि अभिनेता सलमान खानसँग प्रेममा थिइन् । हाल यी दूबै सिंगल छन् । कतै उनको मन सलमान खानसँगै त फकिैएको होईन ?