एउटै फिल्ममा दयाहाङ र प्रदीप ?

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

युवास्टार प्रदीप खड्का र अभिनेता दयाहाङ राई एउटै चलचित्रमा काम गर्ने मौखिक सम्झौता भएको छ । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको सफल चलचित्र ‘कबड्डी’ को सिक्वेल ‘कबड्डी २’ले पनि सफलता पाएसँगै अब तेश्रो सिक्वेलका लागी यी दुई कलाकार छानिएको बताइएको छ ।

चलचित्रमा ‘कबड्डी’का अभिनेता दयाहाङ राइसँगै नायक प्रदीप भित्रिएको कुराबारे निर्देशनले प्रष्ट पार्दे भन्छन्, ‘हामीले प्रदीपसँग मौखिक सहमती गरेका छौं, लिखित नभएसम्म फाइनल भन्न सकिदैन ।’ निर्देशकका अनुसार यो चलचित्रको कथा लेखन ८० प्रतिशत सकिउको छ । आउँदो जेठबाट छाायंकनमा निस्किने उनले बताएका छन् ।  गुरुङले निर्देशन गरेको चलचित्र ‘साँइली’ चैत्र १५ मा रिलिज हुँदैछ । यसपछि, भने उनी यो चलचित्र निर्देशनमा लाग्नेछन् ।